मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

दावा छिरिङले ‘नक्कली कागजात’ पेस गरेर नागरिकता लिएको पुष्टि

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१४ भाद्र २०८०, बिहीबार

झापा ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ गरिएका दावा छिरिङले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको छ ।

तिब्बतीयन मुलका बेल्जियन नागरिक छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको खुलेको हो । नागरिकताबारे छानबिन गर्न गृह मन्त्रालयले उप–सचिव कृष्ण बहादुर कटुवालको नेतृत्वमा बनेको समिति गठन गरेको थियो ।

उक्त समितिले दावाको नागरिकता छानबिन रिपोर्ट उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको समितिका एक जना सदस्यले बताए ।

ठमेलस्थित ‘होटल भियना’को सञ्चालकसमेत रहेका छिरिङले काभ्रेको नमोबुद्ध नगरपालिका–११ घर भएका पेमा तामाङलाई बुबा बनाएर नागरिकता लिएको भेटिएको छ ।

नागरिकता लिनका लागि वडा अध्यक्ष सरस्वती पण्डित कार्कीले सिफारिस गरेको कागजात भेटिएको छ । तर, छानबिन गर्दा सरस्वती पण्डित कार्की नाम गरेको वडाध्यक्ष नै नभेटिएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै