मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

आगलागी हुँदा मेचीनगरको प्लाइउड फ्याक्ट्रीमा‘१५ करोडको क्षति’

देश प्रदेश डेस्क 5449+ समाचार ( )
साङ्केतिक तस्विर
१ चैत्र २०८०, बिहीबार

झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स प्रालि (प्लाइउड उद्योग) मा सोमबार बिहान सुरु भएको आगलागी दुई दिनपछि पूर्ण नियन्त्रणमा आएको छ । काठको विशाल घाटगद्दी भएको कारण आगो निभाउन ६० घण्टा लागेको उद्योगका सञ्चालक सन्तोष आचार्यले बताउनुभयो ।

आगलागीबाट १५ करोडको भौतिक सम्पत्ति डढेर क्षति भएको सञ्चालक आचार्यको भनाइ छ । उहाँका अनुसार आगलागीबाट उद्योगको मुख्य ब्लक पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने भण्डारण गरिएको ठूलो मात्रामा काठको गोलिया र उत्पादित प्लाई जलेर नष्ट भएको छ । यो प्लाइउड उद्योगमा दैनिक एक हजार दुई सय मजदूर काम गर्दै आएका थिए । आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार