मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

झापामा मोटरसाइकल र स्कुटर ठोकिँदा दुईजनाको मृत्यु, नाबालकसहित एक महिला घाइते

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२५ आषाढ २०८२, बुधवार

झापा झापाको बाह्रदशी गाउँपालिका वडा नं १ खुैरबारी स्थित मोटरसाइकल र स्कुटर एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने नाबालक सहित दुईजना घाइते भएका छन्।

मृत्यु हुनेमा स्कुटर चालक कचनकवल गाउँपालिका ३ बस्ने वर्ष ६० काे श्रीप्रसाद राजबंशी रहेका छन् भने मोटरसाइकल चालकको हालसम्म पहिचान नखुलेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा कचनकवल गाउँपालिका वार्ड नं ३ बस्ने २७ बर्षीया उर्मिला राजबंशी र निजका छोरा ३ बर्षीय आयुष राजवंशी रहेका छन् । उनीहरूको गम्भीर अवस्था रहेकोले उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको प्रहरीले जानकारी दिएको छ।

बुधबार अन्दाजी १५:४० बजेको समयमा झापाकाे बाह्रदशी  गाउँपालिका- १ खैरबारी स्थित भित्री सडक खण्डमा राजगढबाट कुटीतर्फ जादै गरेको बीआर ३७ एजेड 6440 नम्बरको मोटरसाइकल र बिपरीत दिशावाट आउँदै गरेको प्र.१-०१-०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए। ठक्कर खाई  दुर्घटना हुँदा स्कुटर चालक र मोटरसाइकल चालकलाई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाईएकोमा ४:४० बजे दुबै चालकको मृत्यु भएको छ । 

दुबै सवारी साधन इलाका प्रहरी कार्यालय राजगढको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार