मुख्य समाचार
मनसुनको बिदाइसँगै बाढीपहिरोको जोखिम घट्दै, सतर्कता भने आवश्यक | चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबारमा वृद्धि, आपूर्तिमा दबाब पर्दा मूल्य बढ्ने संकेत | लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम |

घोडामारा बस्ने ५ वर्षकी छोरी ,हिजो देखी सम्पर्क विहीन

देश प्रदेश डेस्क 5497+ समाचार ( )
२९ कार्तिक २०८१, बिहीबार

भद्रपुर नगरपालिका वडा न ९ घोडामारा गोजाटोल बस्ने रविलाल( बोङ्ग ) राजवंशीको श्रीमती 'जमुना राजवंशी' र छोरी ५ वर्षकी 'आरधना राजवंशी ' हिजो राती घरबाट हराएको र खोजी कार्य भइरहेको छ ।हाल सम्म सबै आफन्तकहाँ बुझ्दा नआएको खबर जानकारी भएको छ। तस्विरमा देखिएको आमा छोरी कहिकतै भेट्नु हुने वा देख्नु हुने व्यक्तिले नजिकको प्रहरी कार्यालय तथा 9814099217 नम्बरमा सम्पर्क गरी सहयोग गरिदिनु हुन अनुरोध छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार