मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

काठमाडाैँमा लुटपाट गर्ने झापामा पक्राउ

देश प्रदेश डेस्क 5493+ समाचार ( )
साङ्केतिक तस्वीर
२९ माघ २०८२, बुधवार

                                                                                                                                साङ्केतिक तस्वीर

झापा । काठमाडौबाट लुटपाट गरी फरार भएका दुईजना  बिर्तामोडमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इलाम सूर्योदय नगरपालिका वडा न.१४ का  बर्ष ३३का दिपक राई र सुर्खेत चिगर गाउँपालिका वडा न.५ का ४१ वर्षीय रमेश कुडा मगर रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

गएराति ११ बजे बिर्तामोड वडा न. १ पाथीभरा सिनेप्लाजा छेउबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको सादा पोसाकको टोलीले पक्राउ गरेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

   उनीहरु काठमाडौ महानगरपालिका –१४ स्थित ध्याङखेलबाट कुटपिट तथा लुटपाट गरी फरार भएकाे प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार