मुख्य समाचार
इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग | रसुवा–भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, खोज तथा उद्धार जारी | रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी |

इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१६ भाद्र २०८३, मङ्गलबार

सा‌‌केतिक तस्विर

झापा इलामका ३९ वर्षीय मनिराज मगरको दुर्घटनामा मृत्यु भएको छ । काठमाडौवाट मोटरसाइकलमा घर फर्कदै गरेका माई नगरपालिका वडा नम्बर–७ घर भएका मगर हिजो दिउँसो उदयपुरको कटारी नगरपालिका वडा नम्बर–४ स्थित ककरु खोलामा दुर्घटनामा परेका हुन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार मे ८ प ४८९८ नम्बरको मोटरसाइकलमा सवार मगर बाटो काटेपछि साइकलयात्रीलाई जोगाउन खोज्दा पुलको पेटीमा ठोक्किएका थिए।

घाइते मगरलाई उपचारका लागि कटारी प्रादेशिक अस्पताल उदयपुर हुदै नोवेल मेडिकल कलेज विराटनगर पुर्‍याइएको थियो ।उपचारका क्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै