मुख्य समाचार
बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? |

देशभरका सडकमार्ग कता अवरोध ,कता खुला हेराैँ र यात्रा गराैँ

देश प्रदेश डेस्क 5437+ समाचार ( )
२५ अशोज २०८१, शुक्रबार

झापा   काभ्रेको रोशी गाउँपालिकाको भ्याकुर खोला पुल पूर्ण रूपमा अवरोध रहेको छ । बीपी राजमार्गमा अवस्थित यो पुल केही समय अघिको बाढी पहिरोले क्षति पुर्‍याएको हो । केन्द्रीय प्रहरी कार्यालयले शुक्रबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका २ स्थित लिपिङ पुल पनि पूर्ण अवरोध छ ।

यस्तै रामेछाप जिल्लामा पर्ने मन्थली नगरपालिका ६ स्थित सुनकोशी पुल र जिल्लाकै खाँडा देवी गाउँपालिका १ मा पर्ने खाँडाचक्र स्थित खाँडा चक्र पुल पनि पूर्ण रूपमा अवरोध रहेको छ ।

प्रहरीले सार्वजनिक गरेको बिहान १० बजे सम्मको अपडेट अनुसार रोशी गा.पा.८ चारसयवेशीमा बीपी राजमार्ग एकतर्फी सुरु भएको छ । यस्तै रोशी गा.पा. ११ कालढुङ्गा‚ रोशी गा.पा.०७ घुमाउने एकतर्फी सुचारु आएको हो । यस्तै काभ्रेकै पाँचखाल न.पा. ५ हनुमान गढ केराघारी, अरनिको राजमार्ग पनि एकतर्फी सञ्चालनमा आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार