मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

अनैतिक क्रियाकलाप गरेको आरोपमा ठमेलबाट ९ विदेशीसहित १५ महिला पक्राउ

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

झापा । काठमाडौँको ठमेल क्षेत्रमा रातिको समयमा अनैतिक क्रियाकलापमा संलग्न ९ विदेशीसहित १५ महिला पक्राउ परेका छन्। गएराति प्रहरीले विशेष अपरेशन चलाएर उनीहरूलाई पक्राउ गरेको हो।

पर्यटकलाई दुर्व्यवहार गर्ने, हैरानी दिने तथा अनैतिक क्रियाकलाप गर्ने गरेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

जसमा ९ जना विदेशी महिला छन्। उनीहरू एकजना केन्या र अरू युगान्डाका महिला हुन्। अन्य ६ जना भने नेपाली रहेका प्रहरीले जनाएको छ। उनीहरूमाथि अभद्र व्यवहारको कसुरमा अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार