मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

भद्रपुरबाट ७ सय थान आँपका बिरुवा बरामद

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२६ चैत्र २०८१, मङ्गलबार

झापा भद्रपुरबाट सातसय थान अबैध आँपको बिरुवा बरामद गरिएकाे छ । भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेका बिरूवालाइ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर ८ अस्पताल  मोडबाट  बरामद  गरिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

प्रहरी टाेलीले मंगलबार अपरान्ह् ४ बजे बरामद गरिएकाे बिरूवाकाे अनुमानित  दुइलाख ८० हजार  (प्रति बिरुवा रु.४०० का दरले)  बराबरको बरामद गरी  आवश्यक कारबाहीका लागि भद्रपुर भन्सारमा बुझाइएको जिल्लाका डिएसपी खगेन्द्र बहादुर खडकाले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार