मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

भद्रपुरमा मलद्धारबाट ५ ग्राम ब्राउन सुगर बरामद

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

मिति २०८२ साउन २७ गते साँझ करिब ५:४० बजे, जिल्ला झापा भद्रपुर नगरपालिका–५ स्थित मेचिपुल पुलमा प्रहरीले विशेष चेकजाँचका क्रममा लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारततर्फबाट नेपालतर्फ आउँदै गरेको मे ७ प २८९१ नम्बरको मोपेडलाई शंका लागेर रोकेर चेकजाँच गर्दा चालक सागर पौडेल (२९), स्थायी ठेगाना भद्रपुर–७ गार्मेन्ट चोक, को मलद्धार भित्र लुकाएर ल्याएको ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

बरामद गरिएको लागुऔषधको तौल ५ ग्राम ७० मिलिग्राम रहेको र उक्त पदार्थ प्लास्टिकमा प्याक गरिएको अवस्थामा भेटिएको थियो। पक्राउ परेका पौडेललाई मोपेडसहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, झापामा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार