मुख्य समाचार
हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर | ट्रम्पको अडान– ‘इरानविरुद्ध युद्ध सुरु गरेकोमा कुनै पछुतो छैन, फेरि गर्नुपरे पनि यही गर्छु’ | ग्यास कालोबजारीमा दुई पक्राउ, ७५ सहित ८९ सिलिन्डर जफत | रास्वपा सांसद पाठक बने वाणिज्य तथा आपूर्ति उपसमिति संयोजक | बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु |

जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु

देश प्रदेश डेस्क 5440+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार

                                                                                                                साङ्केतिक तस्वीर

झापा  । पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश प्रहरीका अनुसार पाल्पाको डुम्रेबाट चिडिसगाउँ जादै गरेको जीप आज दुर्घटना भएको हो । लु १ ज २३७१ नम्बरको मुस्ताङ जीप अनियन्त्रित भएर ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेको उद्धारकार्य भइरहेको प्रहरीले जनाएको छ । जीपका चालक भने सकुशल छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै