मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

दमकका दुई हस्पिटलमा छापा

देश प्रदेश डेस्क 5489+ समाचार ( )
१७ फाल्गुन २०८०, बिहीबार

                                                                साकेतिक तस्वीर

झापा । आन्तरिक राजश्व कार्यालय दमक र इलाका प्रशासन कार्यालय दमकको संयुक्त टोलीले दमक -८ स्थित दमक हस्पिटल एन्ड रिसर्च सेन्टर र दमक- ५ बेलडाँगी रोडमा अवस्थित ॐ शान्ति डेन्टल हस्पिटलमा  छापा मारेको छ । कर कार्यलय प्रमुख लवकुमार अधिकारीले छापा मारेको पुष्टि गर्दै कर कार्यालयको अधिकार क्षेत्र भित्र रहेर आवश्यक अनुसन्धान गर्नुपर्ने भएका कारण छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिईएको बताए ।
उनका अनुसार ति दुबै स्थानबाट आवश्यक कागजात ल्याईएको छ । दमक  अस्पतालले स्वास्थ्य बीमाको सुबिधा लिएका बिरामीको कागजात मिलाएर अतिरिक्त पैसा समेत लिने गरेको सर्वत्र गुनासो छ । यसैगरि , अर्को ओम शान्ति डेन्टल हस्पिटलले भने कर छली गरिआएको आरोप छ । राजस्व कार्यालयले यसअघि समेत सो डेन्टल हस्पिटलमा छापा मारेर अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया

Bobbie Rosario १९ फाल्गुन २०८०, शनिबार

Dear deshpradeshnews.com, It's time to take a deeper dive into the workings of our A.I.-powered system and learn how you can capitalize on the profit glitch it creates. Our system empowers you to tap into a continuous stream of $29.99 payments, providing a reliable source of income: https://www.vauleonline.co/aiprofitsiphon . Imagine the satisfaction of seeing your profits grow effortlessly every time you hit that "refresh" button. It's a game-changer! Best, Bobbie Rosario UNSUBSCRIBE: https://www.vauleonline.co/unsubscribe Address: 770 Stiles Street Pittsburgh, PA 15219

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै