मुख्य समाचार
कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै | रसुवा बाढि पछिल्लाे अपडेटः मृतक ३५९ पुगे, ९१० अझै सम्पर्कविहीन; सरकारको उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन |

काठमाण्डौका दुई युवा लागूऔषधसहित काँकडभिट्टाबाट पक्राउ

देश प्रदेश डेस्क 5406+ समाचार ( )
साङ्केतिक तस्वीर
११ जेठ २०८३, सोमबार

                                                                                                                                साङ्केतिक तस्विर

झापा काठमाण्डौका दुई युवा लागूऔषधसहित काँकडभिट्टाबाट  पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका वडा नं. २५ असन चोक बस्ने ४० वर्षीय अजय चित्रकार र काठमाण्डौं २३ ओमबाहल टोल बस्ने ३७ वर्षीय सुशिल मानन्धर रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रहरीले दिएकाे जानकारी अनुसार  मेचीनगर ६ पुरानो मेची पुलमा प्लाष्टिकसहित १५ ग्राम १०० मिलिग्राम र प्लाष्टिकबाहेक १२ ग्राम ४२० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध ब्युरो ईकाई कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटी रिक्सामार्फत आउँदै गरेका दुवैलाई लागूऔषध ओसारपसार गरिरहेको शंका लागेर चेकजाँच गरेको थियो । अजय चित्रकारले लुकाई छिपाई लागूऔषध ल्याएका थिए ।

दुबैलाई नियन्त्रणमा लिई इप्रका काँकडभिट्टामा ल्याई अनुसन्धान भइरहेको  प्रहरी कार्यालयले जनाएको छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै