मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

झापाका नदीहरुको जलसतहले खतराको तह पार

देश प्रदेश डेस्क 5408+ समाचार ( )
११ अशोज २०८१, शुक्रबार

झापा भारी वर्षाका कारण झापाका नदीहरुको जलसतहले खतराको तह पार गरेको छ ।आज बिहान ११ बजे गरिएको मापनमा कन्काईमा ३.८ मिलिमिटर र निन्दामा १२२.२८मिलिमिटर जल सतह पुगेको हो । जुन खतराको तह पार गरेको मानिन्छ ।

त्यस्तै २४ घण्टामा केचनामा २०५.८, गौरादहमा १९३.४ र चन्द्रगढी एयरपोर्टमा १९३.४ र अनारमनी बिर्तामोडमा १८७.६र कन्काई मैनाचुलीमा २१३ , शनिश्चरेमा १२२, सिस्नेमा १३०, बाहुण्डाँगीमा १४५ , कन्याममा १०२ मिलिमिटर बर्षा भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार