मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

झापामा ७०.४५ प्रतिशत विद्यार्थी एइईमा उत्तीर्ण

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२९ वैशाख २०८३, मङ्गलबार

झापामा ७०.४५ प्रतिशत विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् ।एसइई २०८२ को नतिजा अनुसार झापा जिल्लामा १० हजार ८३० जना विद्यार्थी उत्तीर्ण भएका छन् भने ४ हजार ५४२ जना विद्यार्थी ननग्रेडेड भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाको समग्र उत्तीर्ण प्रतिशत ७०.४५ रहेको हो । २९.५४ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन्। यस वर्ष झापामा ४.०० जीपीए प्राप्त गर्ने १० सामुदायिक विद्यालयबाट १४ जना र २९ संस्थागत विद्यालयबाट ४२ जना विद्यार्थी रहेका छन् । कुल ५६ जना विद्यार्थीले ४.०० जीपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ ।

ग्रेड अनुसारको विवरण हेर्दा ३.६० देखि ४.०० जीपीएसम्म ल्याउने विद्यार्थी संख्या १ हजार ८११ जना अर्थात ११.७८ प्रतिशत रहेको छ। यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने ३ हजार ४२७ जना अर्थात २२.३० प्रतिशत, २.८० देखि ३.२० जीपीए ल्याउने ३ हजार ५४६ जना अर्थात २३ प्रतिशत, २.४० देखि २.८० जीपीए ल्याउने १हजार ८५५ जना अर्थात १२ प्रतिशत र २.०० देखि २.४० जीपीए ल्याउने १९१ जना अर्थात १.२५ प्रतिशत रहेका छन्। झापामा कुल १५ हजार ३७२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार