मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

रविको थुनछेक बहस विहीबार हुने

देश प्रदेश डेस्क 5450+ समाचार ( )
९ माघ २०८१, बुधवार

झापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा बयान आज सकिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश पल्हाद कुमार योगीको इजलासमा आज लामिछानेको बयान भएर सकिएको हो ।

आज बयान मात्र सकिएकाले थुनछेक बहस भोलि सकिएर योगीकै इजलासले थुनछेक आदेश गर्नेछ । नारायण बहादुर पहारीसहित सहकारीले पीडित दिएको जाहेरी आधारमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित २२ जनाविरुद्ध सुप्रिम सहकारी अनियमिततामा रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो ।

बुटवलमा सहकारी ठगीको विषयमा प्रहरीले पूरक अनुसन्धान गरेर मुद्दामा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । यसअघि उनी कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार