मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

दोस्रो भेलागुरी महोत्सव सुरु

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१२ पौष २०८१, शुक्रबार

झापा हल्दिबारीको भेलागुरी सहिद स्मृति लोकतान्त्रिक पार्कमा बिहीवारबाट दोस्रो भेलागुरी महोत्सव सुरु भएको छ ।

एक औपचारिक कार्यक्रमका बिच भेलागुरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुण्यप्रसाद लम्सालको अध्यक्षतामा कोशी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलले महोत्सवको उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मण्डल , पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी , कोशी प्रदेश सभा सदस्य छविलाल चुडाल , हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन , हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), हल्दिबारी वडा नं–२ वडा अध्यक्ष सुकलाल राजवंशीलगायतले महोत्सवको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

महोत्सव आयोजना गर्नुको उद्धेश्यमाथि वन समूहका अध्यक्ष लम्सालले प्रकाश पारेका थिए । वन समूहकी उपाध्यक्ष भिमादेवी लम्सालले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव खकेन राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै