मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

दोषी जेल जाने हो, अरूले राजनीति छोड्नु पर्दैनः विश्वप्रकाश शर्मा

देश प्रदेश डेस्क 5449+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

झापा ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दोषी जेल जाने हो, अरूले राजनीति छोड्नु नपर्ने बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा शर्माले आफ्नो दलका जो कोही नेतामाथि अनियमितताको आरोप लागे पनि छानबिन गर्न तयार रहेको प्रष्टयाए ।  

‘कांग्रेसका सांसद, सभापति, चलनचल्तीको भाषामा भन्दा दाजु/भाउजूमाथि, माइजू/मामामाथि कोकोसँग छानबिन गर्नुछ, गर्दा हुन्छ,’ उनले भने, ‘नामै लेख्नुस् । थर लेख्नुस् । ठेगाना लेख्नुस् । तर छानबिन गम्भीरतापूर्वक गर्नुस् ।’

छानबिनका क्रममा जो दोषी देखिए पनि जेल जान्छ । बाँकीले ढुक्कले राजनीति गर्न सकिने शर्माले बताए । ‘रास्वपाका एक नेताले भन्नुभएछ । हाम्रा सभापति दोषी ठहरिए हामी सबैले राजनीति छोडिदिन्छौं,’ शर्माले भने, ‘विश्वप्रकाशमाथि छानबिन गर्ने, दोषी देखिए जेल जाने हो । बाँकी कांग्रेसीले राजनीति छोड्ने होइन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार