मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

मोटरसाइकल दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१३ श्रावण २०८१, आइतबार

                                                                                                                             साङ्केतिक तस्वीर

झापा मोटरसाइकल दुर्घटनामा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । झापा गाउँपालिका वडा नं.३ फुलगाछी चोकस्थित कुमरखोद– सुरुङ्गा सडकखण्डमा आज दिउँसो  सुरुङ्गाबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०१–०१६–१६१२ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५४ वर्षीय निजामुदिन मियाँ र मोटरसाइकलमा पछाडी सवार उनका छोरा १९ वर्षीय सालेमान मियाँ घाइते भएका थिए ।

घाइतेहरुलाई तत्काल उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले चेकजाँच गर्दा चालक निजामुदिन मियाँको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ  । बायाँ हातमा चोट लागेका घाइते सालेमान मियाँको सोही अस्पतालमा उपचार भइरहेको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार