मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

झापामा सशस्त्र प्रहरीद्धारा ६ महिनाको अवधिमा ५०९ वटा पशुचाैपाया बरामद

देश प्रदेश डेस्क 5449+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

झापा झापामा सशस्त्र प्रहरीले ६ महिनाको अवधिमा २४ लाख ४ हजार मूल्य बराबरको पशुचौपायाबाट राजस्व संकलन गरेको छ ।
 सशस्त्र प्रहरी बल गण नम्बर २ झापाको विभिन्न यूनिटबाट खटिएको प्रहरी गस्ती टोलीले फागुन १ गते देखि ०८१ भदौ ५ गतेसम्मको उक्त राजस्व संकलन गरेको सो कार्यालयले जनाएको छ ।
 कार्यालयका सूचना अधिकारी एवम डिएसपी सुमन पोखरेलले दिएको जानकारी अनुसार सो अवधिमा ५०२ वटा गाई गोरुबाट २२ लाख ३५ हजार रुपैयाँ र ७ वटा राँगा भैसीबाट १ लाख ६५ हजार रुपैयाँ गरी जम्मा ५०९ वटा पशु चौपायाबाट २४ लाख ४ हजार बराबरको राजस्व संकलन गरिएको जानकारी दिए ।
उल्लेखित पशुचौपाया भन्सार बुझाइएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार