मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

कन्काईमा कुकुरको टोकाइबाट ७ वर्षीय बालकको मृत्यु

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१९ माघ २०८१, शनिबार

                                                                                                              साङ्केतिक तस्वीर

झापा । कुकुरको टोकाईबाट झापाको कन्काई नगरपालिकामा एक ७ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा संखुवासभा चैनपुर नगरपालिका वडा न.७ घर भई हाल कन्काई नगरपालिका वडा नं. २ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका छोरा ७ वर्षीय प्रकाश रम्ते रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

उनलाइ  बिगत डेढ महिनाअघि कुकुरले टोकेको थियो । कुकुरले टोकेर अवस्था सामान्य रहेका कारण उपचार नगराई बसेकोमा हिजो बिहान ११ बजे बालकको स्वास्थ्यमा समस्या आएको थियो ।

उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगी सामान्य उपचारपश्चात् थप उपचारको लागि काठमाडौँ लैजाने क्रममा बालकको स्वास्थ्यको अवस्था गम्भीर हुँदै गएपछि तत्काल हेटौडास्थित सीएमसी चुरी हिल अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शव सोही अस्पतालमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार