मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

विषालु सर्पले डसेर कचनकवलमा महिलाको मृत्यु

देश प्रदेश डेस्क 5449+ समाचार ( )
३ फाल्गुन २०८०, बिहीबार

झापा  विषालु सर्पले डसेर झापाको कचनकवलमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कचनकवल वडा न.१ बस्ने ओमबहादुर दाहालकी श्रीमती अन्दाजी ६५ वर्षीया टिकामाया दाहाल रहेकी छन् । आज बिहान करिव ११.३० बजेको समयमा दाहाललाई खेतमा काम गरिरहेको बेला बिषालु सर्पले डसेको थियो ।

घाईते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकी दाहालको उपचारको क्रममा दिउँसो १.३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार