मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

एयर इन्डियाको हङकङ-दिल्ली उडानमा अवतरण लगत्तै आगलागी, यात्रु सकुशल

देश प्रदेश डेस्क 5450+ समाचार ( )
७ श्रावण २०८२, मङ्गलबार

झापा / हङकङबाट नयाँ दिल्लीका लागि उडान भरेकाे एउटा विमानमा मंगलबार आगलागी भएको छ ।

मंगलबार दिल्ली एयरपाेर्टमा एयर इण्डियाको सो विमानमा अवतरण गर्नासाथ आगो लागेको हो ।

एयर इन्डियाको फ्लाइट ‘एआई ३१५’ अवतरण गरिसकेपछि यात्री ओर्लन थालेपछि अचानक आगो लागेको हो । विमानको सहायक पावर युनिट (एपीयू) मा आगो लागेको बताइएको छ ।

आगो लाग्नासाथ सिस्टमकै डिजाइन अनुसार ‘एपीयू’ बन्द भएपछि ठुलो दुर्घटना हुनबाट जोगिएको अधिकारीहरूको भनाइ छ ।

एयर इन्डियाले घटनाको पुष्टि गर्दै स्थितिलाई तुरुन्तै नियन्त्रणमा लिइएको प्रस्ट पारेको छ । आगलागीबाट विमानमा सामान्य क्षति भए पनि सबै यात्री र चालक दलका सदस्य सुरक्षित रहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार