मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

स्कुल बस दुर्घटना १३ बालबालिकाको मृत्यु

देश प्रदेश डेस्क 5497+ समाचार ( )
६ माघ २०८२, सोमबार

झापा / अफ्रीकामा स्कुल बस र ट्रक एक आपसमा ठोक्किएर भएको सडक दुर्घटनामा १३ जना बालबालिकाको मृत्यु भएको छ ।

गौन्तेंग प्रांन्तको जोहानसबगे दक्षिण–पश्चिमी क्षेत्रमा आज विहान विपरित दिशाबाट स्कुले विद्यार्थी लिएर आईरहेको मिनिबसलाई अगाडीबाट ट्रकले ठक्कर दिदा ११ बालबालिकाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको अन्तराष्टिय संचारमाध्यमले जनाएका छन् ।

अन्य ५ घाइते बालबालिकाको अस्पतालमा उपचार भइरहेको छ । यो कहालीलाग्दो दुर्घटनाले पुरै गाउँ शोकमा डुबेको बताइएको छ ।

अधिकारीहरुका अनुसार निजी मिनीबसले बालबालिकालाई अलग–अलग प्राथमिक र माध्यमिक स्कूलमा पुर्याउन जादै गर्दा तीब्रगतिमा आएको ट्रकले अरु सवारी साधनलाई ओभरटेक गदै बसलाई ठक्कर दिएको जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार