मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

फुटसल खेलेपछि विश्राम गर्दा बेहोस भएका व्यक्तिको ज्यान गयो

देश प्रदेश डेस्क 5451+ समाचार ( )
५ श्रावण २०८२, आइतबार

फुटसल खेलेर आराम गरिरहँदा बेहोस भएका व्यक्ति उपचारका क्रममा निधन भएको छ ।

काठमाडौं महानगरपालिका–३द्द स्थित कोटेश्वर जडिबुटीस्थित फुटसलमा फुटसेल खेलेर थाकेका रेस्ट गरिरहेका थिए ।

सो क्रममा बेहोस भएपछि तत्काल नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएको थियो ।

मृत्यु हुनेमा दोलखाको लिखु गाउँपालिका–४ घर भएका काँडाघारी बस्दै आएका २३ वर्षीय खिमराज वली रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार