मुख्य समाचार
कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै | रसुवा बाढि पछिल्लाे अपडेटः मृतक ३५९ पुगे, ९१० अझै सम्पर्कविहीन; सरकारको उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन |

ब्राउनसुगरसहित बाह्रदशीका आलम पक्राउ

देश प्रदेश डेस्क 5406+ समाचार ( )
२७ भाद्र २०८०, बुधवार

झापा  प्रतिबन्धित लागूऔषध बिक्री वितरण गरिरहेको अबस्थामा झापा बाह्रदशीका एक व्यक्ति पक्राउ परेका छन् ।

गएराति १०.३० बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नं. ४ मा लागूऔषध बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी फुलबारीबाट खटिएको प्रहरी टोलीले बाह्रदशी गाउँपालिका वडा नं. ४ बस्ने २६ वर्षिय सलमान आलमको घरमा छापा मारेको थियो ।

त्यसक्रममा ७ ग्राम ब्राउनसुगर फेला परेकोले उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार