मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

काँकडभिट्टाबाट २ लाख मूल्य बराबरकाे ४ सय केजी सुपारी बरामद

देश प्रदेश डेस्क 5497+ समाचार ( )
११ श्रावण २०८१, शुक्रबार

झापा । भन्सार छलेर अवैध रुपमा नेपालबाट भारततर्फ लाँदै गरेको ४ सय केजी सुपारी प्रहरीले बरामद गरेको छ । गएराति ९ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ मा नेपालबाट भारततर्फ लाँदै गरेको अन्दाजी २ लाख ८० हजार रुपैयाँ बराबरको सुपारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

त्यस्तै राति ९.३० बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ भन्सार गेटमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ४० हजार मूल्य बराबरको चिनी, चकलेट, बिस्कुटलगायतका किराना सामान बरामद गरेको छ ।सुपारी र किराना सामान आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार