मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब

देश प्रदेश डेस्क 5303+ समाचार ( )
३ श्रावण २०८३, आइतबार

झापाको बाह्रदशी गाउँपालिका वडा नं १ बोक्राझाडीमा हिजो दिनदहाडै लाखौंको चोरी भएको छ । घरमा कोही नभएको बेला बाह्रदशी १ बोक्राझाडी बस्ने सुनिता राजवंशीको घरबाट नगद ३२ हजार ,सुनको गहना अन्दाजी ६ तोला (सिक्री, औठी, नेकलेस, झुम्का, मंगलसुत्र) र चाँदीको गहना अन्दाजी ३० तोला (पाउजु, विच्छी, माला, कम्मरको चाँवी रिङ) चोरी भएको हो । राजवंशीको टिनको छाना इटाको गारो भएको ४ कोठे घरको फलामको गेटको ताला फोरी चोरी भएको बताइएको छ ।

राजवंशी भागुडुब्बामा होटल गर्ने गरेकी छन् भने उनकी छोरी भूमिका बिर्ताबजारस्थित भाग्य फर्टिलिटीमा काम गर्ने गरेकी छन् । घरमा दुईजना मात्र बस्ने गरेका छन् । घटनाबारे स्थानीयले हिजो साँझ इलाका प्रहरी कार्यालय राजगढमा जानकारी गराएका थिए । चोरी गर्नेको हुलिया पहिचान गरी खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार