मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

भारतमा सुरक्षाकर्मी र माओवादीबीचको भीडन्तमाः ओवादीका शीर्ष नेता गणेशसहित ६ जनाकाे मृत्यु

देश प्रदेश डेस्क 5336+ समाचार ( )
१० पौष २०८२, बिहीबार

झापा / भारतको ओडिशामा भारतीय सुरक्षाकर्मी र माओवादीबीचको भीडन्तमा माओवादीका मोस्ड वान्टेडमा रहेका शीर्ष नेता गणेश उइकेसहित ६ जना माओवादी कार्यकताको मृत्यु भएको भारतीय संचारमाध्यले जनाएका छन् ।

माओवादी विरोधी अभियानका क्रममा चकापाद पुलिस स्टेशन क्षेत्र जाने बीच जंगलमा दुई समूहबीच बिहीबार भीडन्त हुदाँ मृत्यु भएका ६९ वर्षीय गणेश माओवादी केन्द्रीय समितिका सदस्य रहेको र ओडिशामा प्रतिबन्धित संगठनका प्रमुख रहेको अधिकारीहरुले जानकारी दिएका हुन् । सरकारले गणेशमाथि १ करोड बढीको इनाम पनि घोषणा गरेको थियो ।

कारवाहीमा मारिएका ६ मध्ये दुई महिला माओवादी कार्यकर्ता रहेको बताइएको छ । यो कारबाहीलाई सुरक्षाबलले ठूलो उपलब्धि भनेको छ । गणेश लामो समयदेखि सुरक्षाकर्मीको टाउको दुखाइ बन्दै आएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार