मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

इलाममा सवारी साधन आंशिक रूपमा सञ्चालन

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

इलाम र झापा जिल्लाको सिमाना जोर कलशदेखि माइखोलासम्म सवारी साधन सञ्चालन भएका छन्  जिल्ला प्रशासन कार्यालय इलामले सोमबार एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो । 

सो सडक खण्डमा एकतर्फी बाटो सञ्चालन भएको विज्ञप्तिमा जनाइएको छ ।  साथै यात्रुवाहक सवारी मात्र आवागमन गर्न सकिने जनाइएको छ । अन्य सवारी साधनको हकमा भने अर्को सूचना जारी नभएसम्मका लागि आवागमन बन्द रहने समेत विज्ञप्तिमा जनाइएको छ । 

त्यस्तै पाँचथरबाट इलाम आउने राजमार्ग अझै अवरुद्ध भएकोले ताप्लेजुङ र पाँचथरबाट आउने सवारी साधनलाई पनि पूर्णरुपमा प्रवेश निषेध गरिएको विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार