मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

धनुषा-३ मा निधीलाई ठुलाे झड्काः १८ हजार मतले पछि पार्दै रास्वपाका मनिष झाकाे अग्रता

देश प्रदेश डेस्क 5496+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

झापा / धनुषा-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार रहेका मनिष झाले फराकिलो मतान्तर  पार्दै गर्दा नेपाली कांग्रेसका विमलेन्द्र निधीलाई ठुलाे झड्का लागेकाे छ।

पछिल्लो मतपरिणाम अनुसार झाले २८ हजार ७११ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी निधीले ९ हजार ९४० मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा १८ हजार ७७१ मतले झा निधी भन्दा अगाडि छन्।

नेकपा एमालेकी जुलीकुमारी महतोले ५ हजार २२२ मत प्राप्त गरेकी छिन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार