मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

महिनामै ५ गुणा डेंगु फैलिंदा सरकारी संयन्त्र निरीह

Desh Pradesh News 1+ समाचार ( )
३० श्रावण २०८०, मङ्गलबार
काठमाडौं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को तथ्यांक अनुसार गत पुसदेखि असार ३० सम्म आइपुग्दा २ हजार ९३० जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । एक महिनायता डेंगु संक्रमित पाँच गुणाले बढेका छन् । २६ साउनसम्म १२ हजार ४९९ संक्रमित पुगेसँगै ७४ जिल्लामा डेंगु फैलिसकेको छ । जसमध्ये ६ हजार ६६७ सुनसरी जिल्लामा मात्रै छन् ।
सरकारी तथ्यांक अनुसार हालसम्म आठ जनाको मृत्यु पनि भइसकेको छ । इडीसीडीका अधिकारीका अनुसार भदौं महिनामा उच्च गतिमा फैलिने र कात्तिक अन्तिमसम्म डेंगुको जोखिम रहने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार