मुख्य समाचार
प्रहरी एक्सनपछि बिर्तामोड बसपार्कका होटलका सटर बन्द | आँखा अस्पतालको गेटमै होटलवालाले सोध्छन्‌–लड्की चाहिए? | दमकको होटलमा नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा दुई पक्राउ | सैनिकमोडको होटलमा प्रहरीको ‘बीग अपरेशन’ , १३ जना पक्राउ | अवैध रुपमा नेपाल छिर्न खोज्ने अफगानी पूर्वी नाकामा पक्राउ | सशस्त्र प्रहरीद्वारा बरामद १८ लाखको मोवाईल पार्टस भन्सार दाखिला | २२ लाख बराबरको अवैध मोटर पाटर्स र कपडा बरामद | सरकारसँग सहमतिपछि गरिमा चौधरीको अन्त्येष्टि, न्यायको लडाइँ भने जारी | सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति, आन्दोलन अन्त्य | गरिमा चौधरी हत्या प्रकरण : तीन दिनको खोजी, खाली घरमा शव, अनुसन्धानमाथि प्रश्न र न्याय माग्दै काठमाडौं पुगे अभिभावक |

सैनिकमोडको होटलमा प्रहरीको ‘बीग अपरेशन’ , १३ जना पक्राउ

देश प्रदेश डेस्क 5396+ समाचार ( )
९ भाद्र २०८३, मङ्गलबार

 युवती राखेर यौन व्यवसाय संचालन गरिरहेको गुनासो बढेपछि प्रहरीले मेची आँखा अस्पताल सैनिकमोड क्षेत्रका होटलमा छापा मारेको छ । त्यसक्रममा तीनजना होटल संचालकसहित १३ जना पक्राउ परेका छन् 

गएराति ८ बजेदेखि मेची आँखा अस्पताल क्षेत्रका होटलहरुमा इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले छापा मारेको थियो । त्यसक्रममा तीनजना होटल संचालक , चारजना पुरुष ग्राहक र ६ जना युवती पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । संचालकहरु होटल सेभेन इनका प्रकाश घिमिरे,होटल आसामका विकास गिरी र होटल उमानन्दका शैलेस खड्का पक्राउ परेका छन् । प्रहरीले होटल सेभेन इन , आसाम,उमानन्दलगायतका होटलमा  छापा मारेको थियो ।

अनैतिक क्रियाकलाप हुने गरेको गुनासो आएका होटलहरुमा सर्च अपरेशन गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले बताए । सैनिकमोड क्षेत्रका होटलहरुमा यौन व्यवसायसंगै लागूऔषधको कारोबार पनि हुने गरेको छ । सैनिकमोड क्षेत्रमा साना ठूला गरी करिव ५० वटा होटल रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार