मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

कुकुर मारेको निहुँमा छोराले गरे बाबुको हत्या

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

झापा नवलपरासीमा छोराले ढुंगा प्रहार गरी बाबुको हत्या गरेका छन्।

नवलपरासी पूर्वको कावासोती नगरपालिका-५ ठकुरीचोकमा छोराले ढुंगा प्रहार गरी बाबुको हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरुबीच झगडा हुँदा छोरा निराजन कुमालले बुवा ४३ वर्षीय प्रेम कुमालको हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार घरमा पालेको कुकुरलाई पिटेको विषयमा प्रेम र उनका १८ वर्षीय छोरा निराजनबीच झगडा भएको थियो।

प्रेमको कुटाईबाट घरमा पालेको कुकुरको मृत्यु भएको थियो। सोही विषयमा झगडा हुँदा निराजनले बाबुमाथि ढुंगा प्रहार गरेका थिए।

ढुंगा टाउकोमा लाग्दा प्रेमको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार