मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

कर्मचारी राखेर झापामा अनलाईन जुवा खेलाउने आमा छोरी पक्राउ

देश प्रदेश डेस्क 5449+ समाचार ( )
८ जेठ २०८२, बुधवार

                                                                                                                 साङ्केतिक तस्वीर

झापा   कर्मचारी राखेर अनलाईन जुवा (सट्टेबाजी) खेलाइरहेकाे अवस्थामा झापाको कन्काईबाट आमा छोरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कन्काई ८ लक्ष्मीपुर बस्ने ४१ वर्षीया इन्दिरा प्रसाई र उनकी छोरी २१ वर्षीया सिम्रन प्रसाई रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

गएराति अन्दाजी २ः३० बजे कन्काई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुरमा अनलाईन सट्टेबाजी (अनलाईन जुवा) खेलि/खेलाइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले छापा मारेको थियाे ।

 उनीहरुको साथबाट ५ थान मोबाइल,२ थान ट्याब र एउटा ल्यापटप बरामद भएको प्रहरीले जनाएकाे छ । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ  । उनीहरुमाथि थप अनुसन्धान भइरहेको  र म्याद थप भइसकेपछि सार्वजनिक गरिने प्रहरीले जनाएकाे छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार