झापा । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ
। आइतबार संसद् सचिवालयले कोइरीको निलम्बन फुकुवा गरेको हो ।
संसद् सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेले
विज्ञप्ति जारी गर्दै सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी दिए ।
