मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

हात्ती आउने सूचना दिने प्रविधि बाहुनडाँगीमा जडान

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२१ आषाढ २०८१, शुक्रबार

झापा   हात्ती आएको थाहा पाउने सूचना प्रविधि झापाको बाहुनडाँगीमा जडान गरिएकाे छ । सभामुख देबराज घिमिरेले आज हात्ती आगमन सूचना प्रविधि केन्द्रको बाहुनडाँगीमा उद्घाटन गरे ।   तत्कालका लागि बाहुनडाँगी बजार पुर्वमा रहेको खाली भएको छोटी भन्सारको भवनमा हात्ती आगमन सूचना प्रविधि केन्द्र स्थापना गरिएको वडा नम्बर ४ का अध्यक्ष अर्जुन कार्कीले बताए  ।

बाहुनडाँगी भारततर्फबाट हात्ती नेपालमा प्रवेश गर्ने मुख्य नाका हो । जहाँ दैनिकजसो दर्जनौंको संख्यामा हात्तीहरु नेपाल पस्ने गर्छन । सर्वसाधारणलाई बस्तीमा हात्ती प्रवेश गरेको जनाउ दिने डिजिटल प्रविधिको प्रयोग स्थापना गरिएकाे वडाध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार