मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

जिल्ला प्रशासन कार्यालय झापाद्वारा जेठ महिनामा ९७ लाख ३४ हजार ५५० रुपैयाँ राजस्व संकलन

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२ आषाढ २०८२, सोमबार

झापा विभिन्न शिर्षकबाट जिल्ला प्रशासन कार्यालय झापाले जेठ महिनामा  ९७ लाख ३४ हजार ५५० रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रशासन कार्यालयले सार्वजनिक गरेको मासिक विवरण अनुसार राहदानी शुल्कबाट ९४ लाख ९१ हजार रुपैयाँ संकलन गरेको छ । अन्य प्रशासनिक शुल्कबाट २ लाख १० हजार ५० रुपैयाँ र हातहतियार इजाजत पत्र दस्तुरबाट ३३ हजार ५ सय रुपैयाँ संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले जानकारी दिए । प्रशासनले जेठ महिनामा नयाँ नागरिकता (वंशज) १९०१, बैवाहिक नागरिकता ४७, गैर आवासीय नागरिकता ५, नागरिकताको प्रतिलिपी १२८०, नावालक परिचय पत्र ७६, राहदानी आवेदन संकलन १८३४, राहदानी वितरण १५१२, राष्ट्रिय परिचय पत्र संलकन ५७१२, वितरण ४५४४ जनालाई गरिएको छ । यस्तै, विभिन्न जातजाति प्रमाणित ३८ जना र संघ संस्था दर्ता तथा नविकरण ४७ वटा गरिएको उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार