मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार

देश प्रदेश डेस्क 5336+ समाचार ( )
२८ मंगशिर २०८२, शनिबार

झापाको कमल गाउँपालिका वडा न.५पाडाजुँगीमा रहेको शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार भएका छन् ।

उपचारका लागि ल्याएका उनीहरु हिजो साँझ ७ बजे सोही सुधार केन्द्रको मुल गेटको पर्खाल नाघेर भागेका हुन् ।

भाग्नेहरुमा दमक १बस्ने बर्ष २१ का नविन क्षेत्री ,दमक ८बस्ने बर्ष १७ का जेम्स धिमाल ,कमल ४बस्ने बर्ष २६ का किरण राई ,कमल ५बस्ने बर्ष ३१का अर्जुन लिम्बू , सोही ठाउँ बस्ने बर्ष २३ का मनिष मगर ,गौरादह १बस्ने बर्ष २३ का सन्दिप जैरु र कमल ३बस्ने बर्ष २० का एक्सन लिम्बू रहेका छन् । घटनाबारे जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएर खोजी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार