मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

बिर्तामोडको प्लाई फ्याक्ट्रीमा आगलागी

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

झापा झापाको बिर्तामोड नगरपालिका- ३ स्थित सूर्यनगर टोलमा रहेको रिद्धिसिद्धी भेनियर प्लाई फ्याक्ट्रीमा आज बिहान आगलागी भएको छ ।अनुप अग्रवालले सञ्चालन गरेको सो प्लाई फ्याक्ट्री नजिकै साइडमा प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ–भेनियर राखेको ठाउँमा बिहान ४ बजे आगलागी भएको हो । आगलागीबाट अन्दाजी ३ तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोली, बिर्तामोड नगरपालिकाको दमकल, बिर्तामोड नगरपालिकाको ट्याङ्कर, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयहरूको सहयोगमा बिहान सवा पाँच बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार