मुख्य समाचार
भद्रपुरमा मारवाडी महिलाले मनाए तीज | झापाबाट सञ्चालित अनलाइन जुवा नेटवर्क, दुई खाताबाट ३५ करोडभन्दा बढी रकमको कारोबार | माईधारका नविन रायालाई अपहरण गरी १८ लाख फिरौती माग्ने ७ जना पक्राउ | नवीनलाइ अपहरण गरी १८ लाख रुपैयाँ फिरौती माग्ने ७ जना पक्राउ | बिर्तामोडको पशुपति भेनियर उद्योगका कामदार मृत फेला | डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा | आज अन्तराष्ट्रिय युवा दिवस | जबरजस्ती करणी गरी भारत भागेका एक व्यक्ति पक्राउ | बेवारिसे अवस्थामा भेटिएका वृद्ध र महिलालाई मानव सेवा आश्रमको सहारा | लालबन्दीका ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर आम्दानी |

भद्रपुरमा मारवाडी महिलाले मनाए तीज

देश प्रदेश डेस्क 5377+ समाचार ( )
३० श्रावण २०८३, शनिबार

झापा हिन्दु महिलाहरुको मुख्य चाड तीजको आगमनसगै भद्रपुरमा बृहत्त सिन्धारा(तीज) कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर मारवाडी महिला मञ्च भद्रपुर झापाले शुक्रबार अपरान्ह्  विविध सांकृतिक कार्यक्रम गरी विषेश तीज कार्यक्रम सम्पन्न गरेको हो ।
 मञ्चकी अध्यक्ष निलम गोयलको सभापतित्व तथा  नेपाल राष्ट्रिय मारवाडी महिला सङ्गठनकी महासचिव अनु जैनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनिता शर्मा र सुनिता कोठारीले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।
 मञ्चका पूर्व अध्यक्ष अर्चना मित्तल,लक्ष्मी सरिया,कुशुम सरावगी, प्रिती मित्तल र निकी साहेवालालाई सम्मान गरिएको थियो । कार्यक्रममा सामूहिक नृत्य,संस्थाको गतिविधि,रमाइला खेलहरु प्रस्तुत गरिएको थियो ।
 नेपालमा रहेका विभिन्न चाड पर्वलाई जोगाई राख्न आजको आवश्यक्ता रहेकोले यस्तो कार्यक्रम गरिएको सहभागी महिलाहरुले बताए ।
 कार्यक्रममा भद्रपुर नगरकी उपप्रमुख राधा कार्की, शिक्षा शाखा प्रमुख पवित्रा ढकाल,उद्योगी ,व्यवसायी, मञ्चका छिमेकी नगरका प्रमुख एवम प्रतिनिधि लगायत नगर क्षेत्रका करिब एकसय मारवाडी महिलाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार