मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

बिर्तामोडका डान्स बारमा प्रहरीको छापा, दुई पक्राउ

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१४ पौष २०८२, सोमबार

अबेर रातिसम्म संचालन गरिरहेका बिर्तामोडका डान्स बारहरुमा प्रहरीले छापा मारी दुईजनालाई नियन्त्रणमा लिएको छ । गएराति १२.३० बजे डीडब्लु डान्स बारका एकाउन्टेन्ट मेचीनगर २ बस्ने बर्ष २३ का संगित राजवंशी र द नाइट लाइफ डान्स बारका एकाउन्टेन्ट सप्तरी गोलबजार १ बस्ने बर्ष २३ का युगल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिर्तामोड क्षेत्रमा संचालित डान्स बारहरुमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी सहायक निरीक्षक रबिन खड्काको टोलीले राति अवेरसम्म बार खोलेर चलाइरहेको भेटेपछि बारका कर्मचारीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई इप्रका बिर्तामोडमा राखिएको छ । बिर्तामोडमा करिव आधा दर्जनको संख्यामा डान्स बारहरु रहेका छन् । प्रहरी प्रशासनले दिएको समयपछि पनि डान्स बारहरुले रातभरि संचालन गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार