मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

देश प्रदेश डेस्क 5229+ समाचार ( )
२६ माघ २०८०, शुक्रबार

                                                                                                                 साङ्केतिक तस्वीर

झापा  । झापाको कमलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

 कमल गाउँपालिका वडा नं. ४ स्थित एकता चौकमा चुलाचलीमोडबाट दक्षिण ट्याङ्गे पुलतर्फ जाँदै गरेको को १ प १८१ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किन गई भएको सवारी दुर्घटनामा चालक सोही ठाउँ बस्ने ४८ वर्षीय सुरेश राईको मृत्यु भएको हो ।

टाउको र दाहिने गालामा चोट लागेर उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएकोमा त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउनासाथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार