मुख्य समाचार
बिर्तामोडको पशुपति भेनियर उद्योगका कामदार मृत फेला | डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा | आज अन्तराष्ट्रिय युवा दिवस | जबरजस्ती करणी गरी भारत भागेका एक व्यक्ति पक्राउ | बेवारिसे अवस्थामा भेटिएका वृद्ध र महिलालाई मानव सेवा आश्रमको सहारा | लालबन्दीका ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर आम्दानी | स्रोत पुष्टि नभएको साढे ५२ लाख रुपैयाँसहित चार जनामाथि कारबाही | राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता |

सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै

देश प्रदेश डेस्क 5373+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

झापा / आज बिहान ११ बजेदेखि शुरु हुने प्रतिनिधिसभाकाे बैठकमा सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ ।

नीति कार्यक्रममाथि वैशाख २२ देखि २८ गतेसम्म छलफल गर्ने र जवाफ दिने कार्यसूची छ ।

त्यस्तै आजको बैठकमा सांसदहरुले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्तुत हुने र छलफल हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार