मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

झापाको बुद्ध शान्ति गाउँपालिकामा धनीपूर्जा वितरण सुरु

देश प्रदेश डेस्क 5450+ समाचार ( )
३० आषाढ २०८२, सोमबार

झापा / झापाको बुद्धशान्ति गाउँपालिकामा धनीपूर्जा वितरण सुरू गरिएको छ।

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधिसभा सांसद विश्वप्रकाश शर्माले आफ्नो निर्वाचन क्षेत्र झापा १ को बुद्ध शान्तिमा धनीपूर्जा वितरण अभियानको सोमबार सुरूवात गरेको उनको सचिवालयले जानकारी दिएकाे छ।

यस पालिकामा ६ हजारभन्दा बढी घरपरिवारलाई धनीपूर्जा वितरण अभियान सुरू भएको हो ।

७६ वर्षीय वेदनिधि विश्वकर्मा, ८५ वर्षीया कौशिला अधिकारी, ६५ वर्षीया विष्णुमाया लिम्बु, ८६ वर्षीय पुन्य सुवेदी, ७९ वर्षीया चेतकुमारी पौडेल, ८३ वर्षीया रत्न मावो लिम्बु, र ७६ वर्षीया बुद्धिमति लिम्बुलाई धनीपूर्जा हातमा दिएर अभियान सुरू गरिएको थियो।

बुद्धशान्तिका वडा नम्बर ४, ५, ६ र ७ शर्माको निर्वाचन क्षेत्र झापा १ मा पर्छ।यी वडाहरूमा ६२ सय परिवार भूमिहीन छन्। सोमबार १९५ जनाले धनीपूर्जा पाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार