मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

नेपाल दलित संघको केन्द्रीय तदर्थ समितिमा झापाका ५ जना चयन

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१ कार्तिक २०८१, बिहीबार

झापा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकबहादुर विश्वकर्माको अध्यक्षतामा गठित नेपाल दलित संघको केन्द्रीय तदर्थ समितिलाई पूर्णता दिएका छन् ।

झापाका पाँच जनासहित केन्द्रमा २४० सदस्यीय केन्द्रीय तदर्थ समिति चयन गरिएको पार्टीद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ । झापाबाट वीरबहादुर दर्नाल , दलबहादुर बिक , राजकुमार बराइली , हर्क ल्वागुन र टंक विश्वकर्मा केन्द्रीय सदस्य मनोनित भएको जनाइएको छ ।

मीन विश्वकर्माको नेतृत्वमा रहेको निर्वाचन समितिले लामो समयदेखि अधिवेशन गर्न सकेको थिएन । विश्वकर्मा नेतृत्वको केन्द्रीय समितिलाई यसअघि विघटन गरि सुर्खेतका लोकबहादुर विश्वकर्मालाई तदर्थ समितिको अध्यक्ष तोकिएको छ ।

पार्टीका कार्यबाहक मुख्य सचिव डा. प्रदिप पराजुलीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा केन्द्रीय सभापतिद्वारा मनोनित सदस्यहरुको नामावली सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार