मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

झापाका माओवादी नेता पुरी सम्पत्ति शुद्धीकरणमा दोषी ठहर, सजाय निर्धारणका लागि अर्को पेसी तोकियो

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२८ माघ २०८०, आइतबार

झापा । माओवादी केन्द्रको कोशी प्रदेश कमिटीका काेषाध्यक्ष रेवतराज पुरी (गगन) सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन्। आइतबार विशेष अदालतले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको हो। 

विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेका हो। मुद्दा दायर भएको तीन वर्षपछि विशेषले फैसला सुनाएको हो।

विशेषका प्रवक्ता धनबहादुर कार्कीका अनुसार गगनका साथै उनकी श्रीमती केशावती पुरीले चार करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको भेटिएको छ। 

६ फागुनमा उनीहरूलाई विशेषले सजाय सुनाउनेछ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पुरीसमेत ६ जनालाई प्रतिवादी बनाउँदै २१ माघ ०७७ मा मुद्दा दायर गरेको थियो। नयाँ पत्रिकाबाट
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार