मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

झापा ३ मा ७ हजार भन्दा बढीले पाठकको अग्रता

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

झापा / झापा क्षेत्र नं ३ को ताजा मत परिणम सार्वजनिक भएको छ ।

३१ हजार ३१५ मत गणना गर्दा रास्वपाका प्रकाश पाठकले १३ हजार ८४९ मत पाएर अग्रस्थानमा छन् । त्यसैगरी राप्रपाका राजेन्द्र प्रसाद लिङ्देनले ६ हजार ३००  मत पाएका छन् ।

नेकपा एमालेका हरि बहादुर राजवंशीले २ हजार ६८३मत पाएका छन् । नेपाली काङ्ग्रेसका राजेन्द्र प्रसाद घिमिरे २ हजार ५०१ मत पाउँदा नेपाली कम्युनिस्टका डिल्लीराम घिमिरेले ३७२ मत पाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार