मुख्य समाचार
यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव |

ज्ञानोदय शिक्षक साकोसले मनायो १६ औँ स्थापना दिवस

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

झापा । ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था  लि भद्रपुर ८ ले संस्थाको १६औँ स्थापना दिवस मनाएको छ ।
  संस्थाका अध्यक्ष गोपीकृष्ण न्यौपानेको सभापतित्व एवम संस्थाकै बरिष्ठ सल्लाहकार भलाकाजी कठेतको प्रमुख आतिथ्यमा सोमबार संस्थाको कार्यालयमा स्थापना दिवस मनाएको हो । संस्थाले १६ वटा मैनवत्ती बालेर उत्सव मनाएको थियो ।
संस्थाका सह सचिव सीता विमलीले स्वागत गरेको कार्यक्रममा सल्लाहकार संयोजक गोकुलराज न्यौपाने, प्रमुख अतिथि भलाकाजी कठेत र पूर्व सल्लाहकार समिति सदस्य सुष्मा दाहालले मन्तव्य राखेका थिए ।

संस्थाका सचिव डिल्लीराम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा संस्थाका पदाधिकारीसहित कर्मचारीको उपस्थिति रहेको सचिव डिल्लीराम अधिकारीले जानकारी दिए ।
हाल संस्थामा ४ सय ६६ शेयर सदस्य आवद्ध रहेका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार