मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

मारवाडी संघ भद्रपुरद्धारा ५१ जना विपन्न महिलाहरूलाई साडी वितरण

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२१ कार्तिक २०८१, बुधवार

झापा । छठ पर्वकाे अवसर पारेर ५१ जना महिलाहरुलाई साडी  वितरण गरिएकाे छ । मारवाडी संघ  भद्रपुरले वुधबार आयाेजना गरेकाे कार्यक्रममा विपन्न महिलाहरूलाइ साडी वितरण गरिएकाे हाे ।

संघका अध्यक्ष अजय साहेवालाकाे सभापतित्व एवम नगर प्रमुख गणेश पाेखरेलकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष बन्धु कार्की, ६ का रतिया राजवंशी, भद्रपुर मारवाडी महिला मञ्चकी अध्यक्ष निलम गाेयल ,मारवाडी युवा मञ्चका अध्यक्ष माेहित शर्मा लगायतले सामग्री वितरण गरेका थिए ।

अध्यक्ष साहेवलाले आाैचित्यमाथि प्रकाश पारेकाे कार्यक्रमकाे सञ्चालन संघका सचिव मुकेश मित्रुकाले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार